Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

Category: विज्ञान/प्रविधि

बिद्यार्थीलाई बैज्ञानिक बनाउने प्रयास

Posted on June 30, 2023June 30, 2023

टेकराज अवस्थी १५ अषाढ २०८० डडेल्धुरा विज्ञान प्रति बिद्यार्थीको अभिरुचि बढाउन डडेल्धुरामा जिल्ला स्तरिय विज्ञान तथा गणित प्रदर्शनी गरिएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयको आर्थिक…

Continue reading

डडेल्धुरामा योग महोत्सव हुँदै

Posted on May 17, 2023May 17, 2023

अखण्ड सम्बाददाता ३ जेठ २०८० डडेल्धुरा डडेल्धुरा जिल्लामा पाँच दिवसिय जिल्ला स्तरिय योग महोत्सव हुने भएको छ । योग गरौं निरोग बनौं भन्ने मूल ध्येयका साथ पतंजली योग समिति डडेल्धुराका…

Continue reading

पर्खाईमा परिगाउँ, पिडामा पर्शुरामबासी

Posted on November 7, 2022November 7, 2022

अखण्ड सम्बाददाता (डायरी) २१ कार्तिक २०७९ डडेल्धुरा सिमाबर्ती नदी महाकालीमा पुल नबन्दा दशकौं देखि डडेल्धुराका जनताले सास्ती भोगिरहेका छन । जिल्लाको भित्रिमधेश अन्र्तगत परशुराम नगरपालिकाको वडा नं. ५ पर्शुरामधाम क्षेत्रका…

Continue reading

डडेल्धुराको समृद्धिमा देउवा बाधक–पूर्व सभापति चटौत

Posted on November 7, 2022November 7, 2022

नेपाली काँग्रेस डडेल्धुराका पूर्व सभापति रामचन्द्र चटौतले आगामी आम निर्वाचनका लागि प्रधानमन्त्री शेर बहादुर देउवाले अभिव्यक्त गरेका भाषणमा कुनै नयाँपन र ईमान्दारितापूर्वक काम हुने प्रतिबद्धता नदेखेको बताएका छन । प्रजातन्त्रको…

Continue reading

समिक्षा गोष्ठी सम्पन्न, प्रदेश मातहतको कार्यालयमा पुरानै नियमले चलिरहेको छ

Posted on July 14, 2022July 14, 2022

अखण्ड सम्बाददाता ३० अषाढ २०७९, डडेल्धुरा घरेलु तथा साना उद्योग कार्यालय  डडेल्धुराले वार्षिक समिक्षा तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ का लागि लक्षित गरेका मुख्य मुख्य…

Continue reading

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com