नेपाली काँग्रेस डडेल्धुराका पूर्व सभापति रामचन्द्र चटौतले आगामी आम निर्वाचनका लागि प्रधानमन्त्री शेर बहादुर देउवाले अभिव्यक्त गरेका भाषणमा कुनै नयाँपन र ईमान्दारितापूर्वक काम हुने प्रतिबद्धता नदेखेको बताएका छन । प्रजातन्त्रको…
Continue readingCategory: अर्थ/बजार

चुनावको मुखमा महंगीको मार
अखण्ड सम्बाददाता ४ कार्तिक २०७९ डडेल्धुरा ईन्धन र बैंक ब्याजमा भएको बृद्धि दरले बजारको हरेक चिजबस्तुको मूल्य आकासिएको छ । चाडपर्व र चुनावको मौका छोपि उपभोग्य बस्तुको अत्यधिक मूल्य बृद्धि…
Continue reading
बनाउँला नि भन्दाभन्दै सडक उस्तै
अखण्ड सम्बाददाता आश्विन २५, २०७९ डडेल्धुरा डडेल्धुराको गन्यापधुरा गाउँपालिका– १ अन्र्तगत राजमार्गसँगै रहेको भात्काँडा बजारमा प्रत्येक चुनावको मुखमा डोजर खडा गरिन्छ तर बाटो भने जस्ताको तस्तै हुन्छ । डडेल्धुरा प्रधानमन्त्री…
Continue reading
उत्पादन निर्यातमा समस्या भए पछि कृषक निरुत्साहित
अखण्ड सम्बाददाता असोज १५ २०७९ डडेल्धुरा वर्षातले खराब भएको बाटो सरसफाई नहुँदा डडेल्धुरामा उत्पादन भएको लाखौंको तरकारी कुहिने अवस्था सिर्जना भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं. १ रुवाखोला…
Continue reading
भित्रिमधेशमा दुग्ध व्यवसाय फष्टाउँदै
टेकराज अवस्थी ३१ अषाढ २०७९ डडेल्धुरा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले आर्थिक वर्ष २०७८÷०७९का सम्पन्न कार्यक्रमको अनुगमन गरेको छ । जिल्लाको भित्रिमधेश क्षेत्रमा रहेका कृषि तथा पशुपालन…
Continue reading
समिक्षा गोष्ठी सम्पन्न, प्रदेश मातहतको कार्यालयमा पुरानै नियमले चलिरहेको छ
अखण्ड सम्बाददाता ३० अषाढ २०७९, डडेल्धुरा घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराले वार्षिक समिक्षा तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ का लागि लक्षित गरेका मुख्य मुख्य…
Continue reading
रिलायबल अभिकर्तालाई पुर्नताजगी
अखण्ड सम्बाददाता २२ जेठ २०७९ डडेल्धुरा रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडले डडेल्धुरामा कार्यरत अभिकर्तालाई उत्प्रेरणा तथा पुर्नताजगी तालीम प्रदान गरेको छ । सुरक्षित जीवन जीउन जीवन वीमा जरुरी छ भन्ने…
Continue reading