Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

स्वास्थ्य कार्यालयको अन्र्तक्रिया कार्यक्रम सम्पन्न

Posted on July 14, 2022July 14, 2022
Share this post
       

अखण्ड सम्बाददाता
३० अषाढ २०७९ डडेल्धुरा
स्वास्थ्य कार्यालय डडेल्धुराले पनि आर्थिक वर्ष २०७८/०७९ मा संचालित भएका कार्यक्रमको समिक्षा तथा पत्रकारसँग अन्र्तक्रिया गरेको छ ।
कार्यालयले प्रदान गरेका सेवाहरु, जिल्लाको स्वास्थ्य अवस्था र तथ्यांक, खोप, उपचारात्मक र प्रबद्र्धनात्मक नियमित तथा आवश्यकता अनुसारका कार्यक्रमहरु संचालन गरिएको पत्रकार अन्र्तक्रिया कार्यक्रममा जानकारी दिएका छन ।
कार्यक्रममा स्वास्थ्य कार्यालय अन्र्तगतको मानव संशाधन, जिल्लामा सुरक्षित मातृत्वको अवस्था, बिभिन्न रोगहरुको अवस्था र उपचार सेवाबाट लाभान्वित भएका सेवाग्राहीको अवस्था, अस्प्ताल तथा स्वास्थ्य संस्थाहरुबाट बिभिन्न सेवा उपलब्ध भएका लगायत बिबिध विषयमा प्रस्तुति गर्दै जानकारी गराईएको थियो ।
जिल्लाका बिभिन्न संरचनाका स्वास्थ्य संस्थाहरुबाट सेवा लिनेहरुको संख्यामा ६१ प्रतिशत महिला र ३९ प्रतिशत पुरुष रहेको तथ्यांकले देखाएको कार्यालय प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com