Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

स्थानीय तहको निर्वाचन डडेल्धुरामा सम्पन्न

Posted on May 18, 2022May 18, 2022
Share this post
       

डडेल्धुरा जिल्लाका सात वटै स्थानीय तहको स्थानीय तह निर्वाचन मतपरिणाम सार्बजनिक भएको छ ।
परिणाम

अमरगढी नगरपालिका
नगर प्रमुख–डिल्लीराज जोशी (नेपाली काँग्रेस)
नगर उपप्रमुख–पार्वती झुकाल (नेपाली काँग्रेस)

वडा नं.१ म लोकबहादुर ऐर (नेपाली काँग्रेस)
वडा नं. २ मा हेमराज पन्त, (नेपाली काँग्रेस)
वडा नं. ३ मा तीर्थबहादुर ऐर (नेपाली काँग्रेस)
वडा न.४ मा परमानन्द शाहु (नेपाली काँग्रेस)
वडा न.५ मा टंक बहादुर क्षेत्री (नेपाली काँग्रेस)
वडा न.६ मा केबी ताम्राकार (नेपाली काँग्रेस)
वडा न.७ मा खडक बोहरा (नेपाली काँग्रेस)
वडा न.८ मा नर बहादुर साँकी (नेपाली काँग्रेस वी.पी.)
वडा न.९ मा जगत बहादुर महर (नेपाली काँग्रेस)
वडा न.१० मा खेमराज भट्ट (नेपाली काँग्रेस)
वडा न.११ मा धर्म सिंह धानुक (नेपाली काँग्रेस)

अजयमेरु गाउँपालिका
अध्यक्ष– उमेश प्रसाद भट्ट (नेकपा माओबादी केन्द्र)
उपाध्यक्ष– बसन्ती पाल (नेपाली काँग्रेस)

वडा नं. १ मा दत्तिसिंह भण्डारी (नेपाली काँग्रेस)
वडा नं. २ मा शिवराज भट्ट (नेकपा माओबादी केन्द्र)
वडा नं. ३ मा रमेश बाहुन (स्वतन्त्र)
वडा नं. ४ टिका बहादुर बिष्ट (नेकपा माओबादी केन्द्र)
वडा नं. ५ माराज बहादुर पाल(नेकपा एमाले)
वडा नं. ६ हरि भण्डारी (नेपाली काँग्रेस)

गन्यापधुरा गाउँपालिका
अध्यक्ष– ईन्द्र कार्की (नेपाली काँग्रेस)
उपाध्यक्ष– ज्ञानु सेठी देउवा (नेपाली काँग्रेस)

वडा नं. १.मा नरेश भण्डारी नेपाली काँग्रेस (वी.पी.)
वडा नं. २.मा मनोज देउवा (नेपाली काँग्रेस)
वडा नं. ३.मा चक्र देउवा (नेपाली काँग्रेस)
वडा नं. ४मा नरेश भट्ट (नेपाली काँग्रेस)
वडा नं. ५.मा चन्द्रप्रसाद रोश्यारा (नेपाली काँग्रेस)

परशुराम नगरपालिका
नगर प्रमुख–भरत बडायर जोशी (नेपाली काँग्रेस)
उपप्रमुख–बिमला महता (नेकपा माओबादी केन्द्र)

वडा नं. १.मा लालबहादुर धामी (नेकपा माओबादी केन्द्र)
वडा नं. २. मा रमेश बोहरा (नेपाली काँग्रेस)
वडा नं. ३ मा नरेश खवास, नेपाली काँग्रेस
वडा नं. ४ मा बिश्राम बोहरा (नेकपा माओबादी केन्द्र)
वडा नं. ५–दिलबहादुर शाही (नेकपा माओबादी केन्द्र)
६–खगेन्द्र सिंह (नेपाली काँग्रेस)
७–कर्ण धामी (नेकपा माओबादी केन्द्र)
८–दिनेशप्रसाद जोशी (नेपाली काँग्रेस)
९–देवबहादुर बोहरा (नेकपा माओबादी केन्द्र)
१०–राजकुमार भाट (नेकपा माओबादी केन्द्र)
११–प्रकाश ऐर (नेपाली काँग्रेस)
१२–महाबिर कामी (नेकपा माओबादी केन्द्र)

आलिताल गाउँपालिका
प्रमुख–शेर सिंह पार्की (नेकपा माओबादी केन्द्र)
उपप्रमुख– मैना रावल बोहरा (नेकपा माओबादी केन्द्र)

वडा नं. १ मा यज्ञबहादुर देउवा, नेकपा एमाले
वडा नं. २ मा प्रमोद मल्ल, नेपाली काँग्रेस
वडा ३ मा बलबहादुर बुढा (नेकपा माओबादी केन्द्र)
वडा नं. ६.कुम्भबहादुर बुढा, नेकपा एमाले
वडा नं. ७ मा बीरबहादुर बोहरा (नेकपा माओबादी केन्द्र)
वडा नं. ८ मा धनबहादुर देउवा (नेपाली काँग्रेस)

नवदुर्गा गाउँपालिका
अध्यक्ष–लक्ष्मी प्रसाद अवस्थी (नेपाली काँग्रेस)
उपाध्यक्ष–निर्मला बोगटी बिष्ट (नेपाली काँग्रेस)

वडा नं. १ म शेरबहादुर साउँद, नेपाली काँग्रेस
वडा नं. २ मा दिलबहादुर बिष्ट नेपाली काँग्रेस
वडा नं. ३ मा भक्त कठायत, माओवादी केन्द्र
वडा नं. ४ मा पदम बहादुर बिष्ट नेकपा(एकिकृत समाजवादी)
वडा नं. ५ मा प्रेमसिंह ऐर (एकीकृत समाजवादी)

भागेश्वर गाउँपालिका
अध्यक्ष–हेमराज चटौत (नेपाली काँग्रेस)
उपाध्यक्ष–पुष्पा ठकुराठी (नेपाली काँग्रेस)

वडा नं. १ मा मणिकराज भट्ट, स्वतन्त्र
वडा नं.२ मा उपेन्द्र बहादुर जोरा (नेपाली काँग्रेस)
वडा नं. ३ मा डम्बर राज जोशी (नेपाली काँग्रेस)
वडा नं. ४ मा बसन्त चटौत (नेपाली काँग्रेस)
वडा नं. ५ मा नरेन्द्र थापामगर (नेपाली काँग्रेस)


५२ वडा रहेको डडेल्धुरा जिल्लामा नेपाली काँग्रेस २९, नेकपा माओबादी केन्द्र १३, नेकपा एमाले ४, नेपाली काँग्रेस (वी.पी.) २, नेकपा(एकिकृत समाजवादी) २ र स्वतन्त्र २ वडमा निर्वाचित भएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com