Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्विकार

Posted on September 21, 2022September 21, 2022
Share this post
       

आश्विन ५, २०७९

बहुसंख्यक नेपालीको चाहना र भावनालाई सम्मान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्विकार गरेकी छन । मंगलबार मध्यरात १२ बजेसम्मको समय सीमा रहेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रमाणीकरण गर्न अस्विकार गरेकी हुन ।संसदको दुवै सदनबाट पहिलोपटक पास भएको विधेयक राष्ट्रपति भण्डारीले २‍९ साउनमा १५ बुँदे राय सहित सन्देश फिर्ता पठाए पछि प्रतिनिधि सभा र राष्ट्रिय सभाले पुनः जस्ताको तस्तै संसदबाट पारित गरेर राष्ट्रपति कहाँ पठाईएको थियो भने विवादित नागरिकता संशोधन बिधेयक पुनः अस्वीकार गरिएको हो ।
फिर्ता आएको विधेयक पुनः संसदको दुवै सदनबाट हुबहु पास भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले गत २० भदौमा पुनः नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पेस गरेको थियो तर आश्विन ४ गते मंगलवार राती १२ बजे भित्रको समयसीमामा बिधेयक सम्बन्धमा बिभिन्न दलका शीर्ष नेताहरु, बिभिन्न पेशा व्यवसायी र कानून बिदसँग छलफल तथा परामर्श गरि राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरिएको जनाईएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीलाई भेटेरै नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेका थिए भने गठबन्धनका शीर्ष नेताहरूले पनि प्रमाणीकारण गर्न राष्ट्रपति कार्यालयलाई दबाब बढाएको भए पनि बिधेयक प्रमाणिकरण नहुँदा संसद र सरकार प्रति नैतिक प्रश्न खडा भएको छ ।
(समाचार साभारः अन्नपूर्ण पोष्ट, तस्वीर बिभिन्न वेभसाईटबाट)

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com