Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

डडेल्धुरामा ड्रयागन फल

Posted on June 23, 2024
Share this post
       

अखण्ड सम्बाददाता
८ अषाढ २०८१ डडेल्धुरा
डडेल्धुरा जिल्लामा पहिलो पटक व्यवसायिक रुपमा ड्रयागन फलको खेती शुरु गरिएको छ ।
जिल्लाको भित्रिमधेश अन्र्तगत आलिताल गाउँपालिका वडा नं. ४ जालटुंडामा कृषक तथा उद्यमी कर्ण बहादुर बोहराले ड्रयागन फलको व्यवसायिक रुपमा खेती शुरु गरेका हुन ।
आलिताल आफैमा पर्यटकिय क्षेत्र रहेकोले पनि पर्यटक आकर्षण गर्न तथा सुख्खा जग्गाजमिनमा पनि खेती गर्न सकिने ड्रयागन फल करिब एक रोपनीमा ६ लाख लगानी गरि खेती शुरु गरिएको हो ।
१९० बोट रोपेर पहिलो पटक जिल्लामा ड्रयागन फलको व्यवसायिक खेती गरेका बोहराले कृषि ज्ञान केन्द्र डडेल्धुराको वीउमा आर्थिक तथा प्राबिधिक सहयोगमा यो खेती नमूनाको रुपमा गरिएको उनले बताए ।
ड्रयागन फलको खेती यस वर्षको खडेरीले प्रभावित भएको छ तर पनि कृषक ड्रयागन फल खेतीलाई व्यवसायिक बनाउन र युवालाई कृषिका किभिन्न संभावनाहरु तर्फ आकर्षित गर्न मौरीघार उत्पादक तथा कृषक बोहरा प्रेरणाका श्रोत बनेका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com