Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

इजाजतप्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासनको आग्रह

Posted on March 28, 2022
Share this post
       

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले हातहतियार बुझाउन आग्रह गरेको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपुर्ण, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउने उद्देश्यले डडेल्धुरा जिल्लाभित्र रहेका इजाजत प्राप्त गरी विभिन्न ब्यक्तिका नाममा रहेका विभिन्न किसिमकका हातहतियार बुझाउन प्रशासनले आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले शुक्रबार एक सूचना जारी गर्दै इजाजत लिइ राखिएका हातहतियार बुझाउन सम्बन्धित सबैमा सुचित गरिएको सूचनामा उल्लेख छ ।

आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै इजाजत लिएका हातहतियार यही चैत्र मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन सम्बन्धित सबैमा आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । सो हातहतियार निर्वाचन सम्पन्न भएपश्चात सम्बन्धित ब्यक्तिलाई नै फिर्ता गरिने प्रमुख जिल्ला अधिकारीले बताए ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा
  • उम्मेदवार प्रति आक्रोसित अमरगढीका मतदाता
  • चुनाव केन्द्रीत वीपि काँग्रेसको बैठक, डा. ताराको मल्लसँग रहष्यमय भेट
  • मेडिकल कलेजको डिपिआर कार्यान्वयनमा ढिलाई, बजेट अभावले तिन वर्ष देखि अपेक्षित काम हुन सकेन

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com