Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

आम निर्वाचन मंसिर ४ गते

Posted on August 4, 2022August 4, 2022
Share this post
       

अखण्ड सम्बाददाता
१९ श्रावण २०७९
नेपाल सरकारले मंसिर ४ गते आईतबारका दिन आगामी आम निर्वाचन गर्ने निर्णय गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रबिधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन ।
प्रतिनिधि सभा र प्रदेश सभाको संसदिय निर्वाचनका लागि आयोगले मंसिर २ गते उपयुक्त हुने गरि अषाढ २२ गते नै सरकारलाई निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो ।
सरकार सत्तासिन गठबन्धनका दलहरुबीच भएको सहमति अनुसार मंसिर ४ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिक तर्फ ११०र सात वटै प्रदेशसभा सदश्यका लागि ३३० र समानुपातिक तर्फ २२० सांसदका लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com