Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

अलपत्र योजनाले स्थानीयमा नैरास्यता

Posted on May 11, 2022May 11, 2022
Share this post
       

योगेन्द्र रावल
बैशाख २८, २०७९ डडेल्धुरा
डडेल्धुरा जिल्लको भागेश्वर गाउँपालिका वडा नंं. ५ चुल्ल मा बिजुलीका पोल र उपकरण बाटोमा १५ महिना देखि अलपत्र परेका छन । गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ मा उज्यालो भागेश्वर बनाउने योजना अन्र्तगत चुल्ल गाउँमा बिजुलीका पोल ठड्याईएको एक वर्ष बितिसक्दा पनि बिजुलीका तार, ट्रान्सफर्मर लगायतका उपकरण र सामग्रीहरु सडकको छेउमा फालिएको देख्दा स्थानीयको मन खिन्न भएको स्थानीय सिताराम जोशीले बताए ।

 

९३ लाखको टेण्डरमा बिजुलीका पोलहरु गाडे वाफत पैंसा पनि जनताले पाएका छैनन भने तार तान्न पटकपटक दबाब दिईरहँदा पनि सम्बन्धित ठेकेदार सन्तोष भट्टले वेवास्ता गरिरहेको स्थानीयले गुनासो गरे ।                                                            
करिब ८५ घरधुरी परिवार रहेको भागेश्वर गाउँपालिकको दुर्गम बस्तीमा गाउँभरि रित्तै रहेका बिजुलीका पोलहरुमा दोश्रो आर्थिक वर्षको अन्तिम सम्म पनि काम पुरा नहुँदा स्थानीय पालिका र जनप्रतिनिधिहरुलाई कार्यकालको कार्यसम्पादनलाई गिज्याईरहेको एक स्थानीयले बताए ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com